अझै बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन नेपाल प्रहरीको आग्रह

अझै बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन नेपाल प्रहरीको आग्रह

काठमाडौँ । रसुवामा आएको अचानकको बाढी अझै आउन सक्ने सम्भावना रहेकाले नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन नेपाल प्रहरीले आग्रह गरेको छ । प्रहरीले एक सूचना जारी गर्दै रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

आज बिहान आएको बाढीका कारण चार जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

प्रकाशित मिति: १० भदौ २०८३, बुधबार १८ : ०२ बजे