सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार फागुन ३० गतेदेखि हुने भएको छ । दुइ लघुवित्त मर्जर पश्चात् सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट फागुन ३० गतेदेखि संयुक्त कारोबा...