काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार आगामी असार ३१ गते बुधबार २९ औँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे काठमाडौँको कालिकास्थानस्थित...