आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । कम्पनीले जारी गर्न लागेको १ः१.५० अनुपातमा हकप्रद निष्कासन गर्नका आगामी साउन १ गते मंगलबार बुकक्लोज गर्ने निर्णय गर...