अन्नपूर्ण केबलकार लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १२ गते सम्पन्न सञ्चालक समितिको बैठकले फागुन ११ गते शुक्रबार वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो...