भगवती हाइड्रोपावरको नाफा बढ्यो, १४.७७ रुपैयाँ इपिएस कायम

भगवती हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्म ६ करोड ३३ लाख ५९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ५ करोड ७२ लाख ४५ हजार रुपैयाँ रहेको थियो । सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको व...