एशियन लाईफ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

एशियन लाईफ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न सभा बोलाएको हो । इन्स्योरेन्सले फाग...