बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले असार ३१ गतेदेखि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात कम्पनीले हाल कायम १ः१ कित्ता अनुपातमा हकप्रद शेयर...