व्यापार घटेपछि बहुर्राष्ट्रिय हल्का पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालका दुबै कम्पनीको मुनाफामा संकुचन आएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा बोटलर्स नेपाल लिमिटेड (बालाजु) को खुद नाफा ८६.२५ प्रतिशत र बोटलर्स...