कोका–कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण आयोजना गर्ने भनेको छ । काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते, शुक्रबार बिहान ११ बजेदेखि उक्त कार्यक्रम सुरु हुने कोकाकोलाले जनाएको छ । ʻइज कुकिङ’ कोका–कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर...