काठमाडौँ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । जसमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम १...