बुद्धभुमि नेपाल हाइड्रोपावरको कम्पनी सचिवमा पाण्डे

0
Shares

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको कम्पनी सचिवमा सुजन पाण्डेलाई नियुक्त भएका छन् ।

कम्पनीको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १ गतेदेखि लागू हुनेगरी पाण्डेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।