सिँचाइ प्राथमिकतामा दिएको बजेटः १५ हजार हेक्टरमा थप सिँचाइ विस्तार गर्ने लक्ष्य

सिँचाइ प्राथमिकतामा दिएको बजेटः १५ हजार हेक्टरमा थप सिँचाइ विस्तार गर्ने लक्ष्य

सरकारले ‘जलस्रोत तथा सिँचाइ’ मा ३६ अर्ब ८१ करोड बराबरको बजेट विनियोजन गरेको छ । कृषिमा आत्मनिर्भर बन्ने र सिँचाइ क्षेत्र विस्तार गर्ने लक्ष्यका साथ सरकारले आगामी आवमा सिँचाइलाई प्राथमिकता दिएको हो । सङ्घीय संसद्को सुंयुक्त बैठकमा आज अर्थमन्त्री वर्षम...