सरकारले महिलाद्धारा उत्पादित वस्तु प्रवर्द्धन गर्न कोशेली घर सञ्चालन गर्ने घोषाणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।महिला उद्यमीलाई प्रोत्साहन गर्दै कोशेली घर स्थापना र काठमाडौँको चोभारमा बिक्री प्रदर्शन कक्ष सञ्चालनमा ल्याउने बजेटमा उल्लेख छ ।
यस्तै बेरोजगारीहरुलाई रोजगारी दिन सरकारले २ लाख जनालाई न्यूनतम २०० दिन रोजगारी दिनका लागि ६ अर्ब रुपैयाँ छुट्टाएको घोषणा गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
