२३ वटा समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नामावली सार्वजनिक, लुकाइएको सम्पत्तिको सूचना दिन अनुरोध

२३ वटा समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नामावली सार्वजनिक, लुकाइएको सम्पत्तिको सूचना दिन अनुरोध

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २३ वटा समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नामावली सार्वजनिक गरेको छ । समितिले सञ्चालकहरुको नाम सहितको विबरण सार्वजनिक गर्दै ती सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्तीको सूचना उपलब्ध गराउन अनुरोध गरेको छ । समितिले...