दोल्ती पावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नोक्सानी ब्यहोरेका छन् । सार्वजनिक आव २०८०–८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार भूगोल इनर्जी १ करोड १४ लाख ५६ हजार रुपैया...