हिमालय ऊर्जाको हकप्रद आजसम्म कायम सेयरधनीले मात्र पाउने

हिमालय ऊर्जाको हकप्रद आजसम्म कायम सेयरधनीले मात्र पाउने

हिमालय ऊर्जा विकास कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन आजसम्म सेयरधनी बनिसक्नुपर्ने भएको छ । कम्पनीले हकप्रद बिक्री गर्ने प्रयोजनार्थ असार २० गते बिहीबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोज अनुसार आज बुधबारसम्म नेप्सेमा सेयर कार...