हिमालयन पावर पार्टनरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

हिमालयन पावर पार्टनरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो। जसमा कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर न...