हुन्डाई नेपालको “हुन्डाई हाईवे एस्सुरेन्स् केयर फ्री राइड टु होम” अभियान

दशैं मनाउन आफ्नो घर जाने हुन्डाई ग्राहकहरुको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'हुन्डाई हाईवे एस्सुरेन्सस् केयर फ्री राइड टु होम' सेवा असोज ११ देखि १४ सम्म बिहान १० ब...