सञ्चालनमा रहेका २० निर्जिबन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८।७९ मा ३९ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आवमा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेक...