काठमाडौँ । सरकारले पन्ध्रौँ राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा उत्कृष्ट करदाता व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०८१र८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा विभिन्न क्षेत्रका...