काठमाडौँ । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ५ करोड ९५ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९०५.७५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १० करोड २० हजार रुपैयाँ मात्रै खुद नाफ...