काठमाडौँ । रु रु जलविद्युत परियोजना लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । कम्पनीले पुस २५ गते, शुक्रबार, स्मार्ट प्यालेस इण्ड इभेण्ट,...