माण्डु हाइड्रोपावरको बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

माण्डु हाइड्रोपावरको बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले गत दुई अर्थिक् वर्षको लाभांश प्रस्ताव पारित गर्न भदौ १८ गते, नेपाल बैंक्वेट, नयाँबजार काठमाडौँमा १४ औँ तथा १५ औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएक...