शाखा मर्ज गर्न वाणिज्य बैंकहरूले दिन थाले चासो, राष्ट्र बैंकको निर्देशनले बनायो सहज

शाखा मर्ज गर्न वाणिज्य बैंकहरूले दिन थाले चासो, राष्ट्र बैंकको निर्देशनले बनायो सहज

काठमाडौँ । वाणिज्य बैंकहरूले शाखा मर्जरमा चासो देखाउन थालेका छन् । नेपाल राष्ट्र बैंकले महानगरपालिका भित्रका बैंक शाखा समायोजन गर्न अनुमति दिएपछि वाणिज्य बैंकहरूले शाखा मर्जरलाई तीव्रता दिएका हुन् । यससँगै शहरी बैंकिङ संरचनामा पुनर्संरचना सुरु भएको छ...