मिर्मिरे लघुवित्त वित्तिय संस्था र नागबेली लघुवित्त वित्तिय संस्था एक आपसमा गाभिएर बनेको मिर्मिरे लघुवित्त वित्तिय संस्थाले एकीकृत कारोवार सुरु गरेको छ । मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गर्ने गरेको हो। मिर्मि...