काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले आफ्नो ९० औँ वार्षिकोत्सवको अवसर पारेर ‘एनबीएल बैङ्कस्मार्ट एक्सपी’ मोबाइल बैङ्किङ एपमार्फत ‘एनबीएल फोनलोन’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । वित्तीय समावेशीकरण र डिजिटल बैङ्किङ सेवाको विस्तारलाई निरन्तरता दिँ...