नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ४२ हजार ३५४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने...