नेपाल ल्यूब आयलको बोनस शेयर घोषणा

नेपाल ल्यूब आयलको बोनस शेयर घोषणा

काठमाडौँ । नेपाल ल्यूब आयलले बोनस सेयर घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। उत्त बोनस शेयर वितरणको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते, द प्लाजा, पुल्चोक, ललितपुरमा सा...