काठमाडौँ । वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा गर्ने लगानीमा वृद्धि भएको छ । गत आवको भन्दा चालु आवमा पर्यटन सेवा कर्जामा ४.१२ प्रतिशतले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै कुल कर्जाको २० प्रतिशत पर...