नेरुडे मिर्मिरे लघुवित्तले साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक शेयरधनीहरुले...