“एनआईबिएल समृद्धि फण्ड -१” ले इकाईधनीको लगानी रकम फिर्ता गर्दै

“एनआईबिएल समृद्धि फण्ड -१” ले इकाईधनीको लगानी रकम फिर्ता गर्दै

एनआईबिएल म्युचअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल समृद्धि फण्ड-१ ले आफ्ना इकाईधनीहरुले लगानी गरेको रकम यहि चैत १३ बाट फिर्ता गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको तथा एनआईबिएल एस क्यापिटल लि. योजना व्यवस्थापनमा संचालित...