काठमाडौँ । एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई बाँडफाँड सम्पन्न भएको छ। मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार ८० करोड रुपैयाँबाट बढाएर एक अर्ब रुपैयाँ कायम गरिएको एनआईसी एशिया क्यापिटलले जनाएको छ। निष्कासन तथा बिक्री प्रबन्धक एवं योजना व्यव...