प्रतिनिधिसभाले जेठ ९ गते नीति तथा कार्यक्रम पारित गर्ने

प्रतिनिधिसभाले जेठ ९ गते नीति तथा कार्यक्रम पारित गर्ने

प्रतिनिधिसभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने जनाएको छ । मङ्गलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो । प्रतिनिधिसभाले तय गरेको सम्भावित कार्यसूची अनुसार जेठ ३ गतेबाट सभामा स...