आर्थिक वर्ष २०८१/८२ भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा

0
Shares

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन ।

उहाँले आगामी वर्ष कन्ट्री रेटिङ गरिने बताए । उनले निजी क्षेत्रसँगको सहकार्यमा पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने बताए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।