एनएमबि हाइब्रिड फण्ड एल–१ को साँवा तथा प्रतिफल भुक्तानी

एनएमबि हाइब्रिड फण्ड एल–१ को साँवा तथा प्रतिफल भुक्तानी

एनएमबि हाइब्रिड फण्ड एल–१ ले साँवा तथा प्रतिफल भुक्तानी गरेको छ । एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त सामुहिक लगानी कोष योजनाले अवधि परिपक्व भएसँगै सम्बन्धित इकाईधनीहरूलाई साँवा तथा प्रतिफल भुक्तानी गरेको हो । गत कात्तिक ८ गतेदेखि पर...