काठमाडौँ । पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २२ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको थियो। यो हकप्रदमा साउन ११ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। शेयरधनीको मागलाई...