सरकारले कृषि बीमाशुल्कमा तोकेको २ अर्ब अनुदान रकम बीमा कम्पनीहरुले पाउन सकेका छैनन् । बीमक कम्पनीहरुले लामो समयदेखि कृषि बीमा रोकेपनि सरकारले भने हालसम्म पनि २ अर्ब बराबरको रकम उपलब्ध नगराएको हो । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको...