राधी विद्युत कम्पनीले पायो हकप्रद निष्काशनको अनुमती

राधी विद्युत कम्पनीले पायो हकप्रद निष्काशनको अनुमती

काठमाडौँ । राधी विद्युत कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमती पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।...