काठमाडौँ । विद्युत नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको छ। आयोगले कम्पनीलाई १ बराबर ०.२५१४ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ...