रिडी पावर कम्पनीको अध्यक्षमा कुबेरमणि नेपाल नियुक्त

रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षमा कुबेरमणि नेपाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार १४ गते शुक्रबार सम्पन्न बैठकले रिक्त रहेको अध्यक्षको पदमा कुबेरमणि नेपाललाई नियुक्त गरिएको सञ्चालक साईका भण्डारीले जानकारी दिइन् । सम्पत्ति शुद्धीकरण...