बिहीबार ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावर कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ उक्त कम्पनीहरुले...