कङ्गोमा १ हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ

कङ्गोमा १ हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ

डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु भएको उल्लेख गर्दै १ हजार ९४ जनामा इबोलाको सङ्क्रमण पुष्टि भएको घटनाहरू दर्ता गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जनाएको छ । डब्ल्यूएचओले मङ्गलबार...