काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बिहीबार बाँडफाँट गरेको छ । धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा लघुवित्तको आइपीओ बाँडफाँट गरिएको हो । लघुवित्तले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताक...