स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश पारित, कार्यक्षेत्र विस्तारको योजना

स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश पारित, कार्यक्षेत्र विस्तारको योजना

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । आइतवार काठमाडौंमा सम्पन्न संस्थाको १८ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत कर...