सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सुचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । अब उक्त सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीक...