युनाइटेड फाइनान्सको शेयर कारोबार रोक्का

युनाइटेड फाइनान्स कम्पनी लिमिटेड (UFL) को शेयर कारोबार रोक्का भएको छ । फाइनान्सलाई नबिल बैंकले प्राप्ती गर्ने स्म्झौता शुक्रबार गरेसँगै आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) फाइनान्स कम्पनीको शेयर कारोबार बन्द भएको हो । नेप्सेले बैंक तथा वित्तीय स...