उपकार लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

उपकार लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार नियुक्ती भएको छ । कम्पनीले भाद्र १२ गते बिहीबार देखि लागु हुने गरी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । अब कम्पनीको नेपाल स्टक एक्सचेन्ज/...