हिमाल दोलखा हाईड्रोपावरले पन्ध्रौं र सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । हाईड्रोपावरले जेठ २८ गते के. एम बैक्वेट, सहयोगिनगर, कोटेश्वरमा बिहान साढे ९ बजे सभा बोलाएको हो । यसअघि हाईड्रोपावरले बैशाख २२ गते विहान ११ बजे सभा बोलाएको थियो । हाईड्रो...