बाराही हाइड्रोको वित्तीय अवस्था झनै कमजोर, नेटवर्थ ५४ रुपैयाँ मात्रै– दोस्रो बजारमा ४९९ रुपैयाँमा कारोबार

बाराही हाइड्रोको वित्तीय अवस्था झनै कमजोर, नेटवर्थ ५४ रुपैयाँ मात्रै– दोस्रो बजारमा ४९९ रुपैयाँमा कारोबार

बाराही हाइड्रोपावर पब्लिक लिमिटेड अघिल्लो आवको यसै अवधिको तुलनामा कमजोर बनेको छ । चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्म कम्पनीको प्रति सेयर नेटवर्थ ५३ रुपैयाँ ८१ पैसामा झरेको छ । गत आवको यसै अवधिमा ६१ रुपैयाँ ८० पैसा रहेको कम्पनीको नेटवर्थ ७...